पाैडी खेल्ने क्रममा दानव नदीमा ३ जना बालक बेपत्ता
बैशाख ८, २०८२ सोमबार
इग्लिस प्रिमियर लिग (ईपीएल) फुटबलमा आर्सनलले इप्सविच टाउनलाई ४–० ले पराजित गरेको छ । यस्तै लिभरपुलले लेस्टर सिटीलाई १–० गोलले हराएको छ ।
हिजोको अर्को खेलमा वुल्भ्सले म्यानचेस्टर युनाइटेडलाई १–० ले हरायो । त्यस्तै चेल्सीले फुलहमलाई २–१ ले पराजित गरेको छ ।
प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुलको ७९ अङ्क रहेको छ । ६६ अङ्कसहित आर्सनल दोस्रो स्थानमा छ भने तेस्रो स्थानमा रहेके ५९ अङ्क रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।