'यूएसएआईडी' ले आफ्ना कर्मचारीलाई अमेरिका फिर्ता बोलायो
माघ २३, २०८१ बुधबार
इन्द्र कार्की
प्रश्नः वैदेशिक रोजगारमा रहेको व्यक्तिको परिवारले क्यान्सर जस्तो रोग लागेमा नेपाल सरकारबाट के कस्ता सेवा सुबिधा पाउछन् ?
उत्तरः वैदेशिक रोजगार प्रबद्र्धन बोर्डबाट वैदेशिक रोजगारमा भएकाका परिवारलाई, क्यान्सर, मुटुरोग, पार्किनसन्स लगायतका रोग लागेमा रोगको प्रकृती र अवस्था हेरेर १५ देखि ५० हजार रुपैयाँसम्म उपचार खर्च पाइन्छ। तपाईंले वैदेशिक रोजगार प्रबद्र्धन बोर्डको कार्यलय पुरानो बानेश्वरमा गएर निवेदन दिन सक्नुहुन्छ।