पोखरा विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान शुरू
चैत १८, २०८१ सोमबार
अमृत केसी / कतार
प्रश्नः म अहिले कतारमा छु। मैले सुनेको कतारबाट घर आउनको लागि चाहिने एक्जिट परमिट बिनै जति बेला पनि घर जान सकिन्छ रे के यो सत्य हो ?
उत्तरः अमृत जी, तपाईँले सुन्नुभएको कुरा ठीक हो। कतारले श्रम कानुनमा सुधार गर्दै एक्जिट परमिट अथवा घर फर्किन रोजगारदाताको अनुमति नचाहिने व्यवस्था गरेको हो। जसअनुसार कतारबाट फर्किंन पहिलेजस्तो रोजगादाताको अनुमति चाहिँदैन।