मिस नेपाल वर्ल्ड २०२४ को उपाधि आश्माकुमारीलाई

 साउन २०, २०८१ आइतबार ६:३७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – 'मिस नेपाल वर्ल्ड –२०२४' को उपाधि आश्माकुमारी केसीले जित्नुभएको छ । हिजो ललितपुरको गोदावरीमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जित्नुभएको हो । उहाँलाई गएको वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिनुभयो ।

प्रतियोगितामा सुमना केसीले 'मिस नेपाल अर्थ २०२४' र करुणा रावतले 'मिस नेपाल इन्टरनेशलन २०२४' को उपाधि जित्नुभयो । यस वर्ष 'मिस वर्ल्ड'मा भने 'मिस नेपाल २०२३' प्रधानले नेपालको प्रतिनिधित्व गर्दै प्रतिष्पर्धा गर्नुहुनेछ । मिस नेपालको आयोजना द हिडन ट्रेजरले गर्दै आएको छ ।

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया