नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिए...
पुस ७, २०८१ आइतबार
काठमाण्डाै – एभरेस्ट महिला भलिबल लिगमा काठमाण्डाै स्पाइकर्सले मधेश युनाइटेडलाई हराएकाे छ ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा आज भएकाे खेलमा काठमाण्डाैले मधेशलाई ३–१ काे सेटमा हरायाे । मधेशले पहिलाे सेट २५–१५ ले जिते पनि काठमाण्डाैले त्यसपछि लगातार ३ वटा सेट जित्याे । काठमाण्डाैले दाेस्राे सेट २५–२३, तेस्राे सेट २५–१५ र चाैथाे २५–१८ ले जित्याे ।
याेसँगै काठमाण्डाैले ४ खेलमा ३ वटा जितेकाे छ । मधेशले भने लगातार चाैथाे खेल हारेकाे छ ।
एन्फा महिला भलिबल लिगमा अहिले दाेस्राे खेलमा कर्णाली यश्विस र चितवन शक्ति खेलिरहेका छन् । आजै तेस्राे खेलमा राति पौने ८ बजे ललितपुर क्वीन्स र गण्डकी थन्डर्स खेल्दैछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।