ट्याङ्करको ठक्करबाट दुई बालकको ज्यान गएपछि बाँकेको बेतहनीमा तनाव

 चैत ११, २०८१ सोमबार ६:४५:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – पानी बोक्ने ट्याङ्करको ठक्करबाट दुई जना बालकको ज्यान गएपछि बाँकेको डुडुवा गाउँपालिका २ बेतहनी तनावग्रस्त बनेको छ ।  हिजो दिउँसो ट्याङ्करको ठक्करबाट ८ र ९ वर्षका दुई दाजुभाइको ज्यान  गएपछि स्थानीयबासिन्दा प्रदर्शनमा उत्रिएका छन् ।

स्थानीय बासिन्दाले ट्याङ्करमा आगजनी गरिदिएका छन् । प्रदर्शनमा उत्रिएका स्थानीयबासिन्दा र प्रहरीबीच झडप भएको छ । स्थानीयबासिन्दाले चालकलाई कारबाहीको माग गरेका छन् । प्रहरीले दर्जनौं सेल अश्रुग्यास र हवाइफायरसमेत गरेको छ । 

अन्तिम अपडेट: चैत १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया