सुनको भाउमा कीर्तिमान : तोलाकाे एक लाख ७६ हजार दुई सय रुपै...
चैत १५, २०८१ शुक्रबार
काठमाण्डौ – काठमाण्डौको कलङ्कीमा दुई समूहबीच झडप हुँदा एक जनाको ज्यान गएको छ । गएराति काठमाडौं महानगरपालिका वडा नम्बर १४ कलङ्कीमा रहेको एलआरआई स्कूल नजिकै दुई समूहबीच झडप हुँदा ढुङ्गेअड्डा बस्ने २२ वर्षीय अभय गोलेको उपचारको क्रममा ज्यान गएको काठमाण्डौ प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुई समूहबीच होलीमा भएको विवादलाई लिएर हिजो झडप भएको हो । घटनामा अरू तीन जना घाइते भएका छन् । कुटपिट गर्ने एकजना पक्राउ परेका र अरू दुई जना फरार रहेका प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।