बीपी राजमार्ग : हिउँदमा बगरमा गाडी गुड्दैछ, वर्षामा छैन भर
चैत १८, २०८१ सोमबार
काठमाण्डाै – त्रिभुवन आर्मी क्लबका स्पिनर शाहब आलमले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एक सय विकेट पूरा गरेका छन् ।
रुपन्देहीको एक्स्ट्राटेक ओभल मैदानमा भइरहेको नेपाल पुलिस क्लबसँगको खेलमा शाहबले यो उपलब्धि हासिल गरेका हुन् । उनले ४७ खेलमा एक सय विकेट पूरा गरे ।
यसअघि नेपाल पुलिस क्लबका ललित राजवंशी प्रधानमन्त्री कप क्रिकेटमा एक सय विकेट लिने पहिलो बलर बनेका थिए । ललितले ४२ खेलमा यो उपलब्धि हासिल गरेका थिए ।
प्रतियोगितामा अहिले आर्मीले पुलिसले दिएको १ सय ४९ रनको लक्ष्य पछ्याइरहेको छ । यस्तै रुपन्देहीकै सिद्धार्थ रङ्गशालामा भइरहेको खेलमा मधेश प्रदेशले बागमती प्रदेशले दिएको २ सय ६० रनको लक्ष्य पछ्याइरहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।