चीनको अन्तरिक्ष मिसनमा अर्को सफलता : शेइयान–२७ उपग्रह प्रक्षेपण
बैशाख ६, २०८२ शनिबार
डोटी – डोटीको बडीकेदार गाउँपालिका–१ को बर्छेन जङ्गलमा शिकार खेल्न गएका बेला भरुवा बन्दुक पड्किएर गोली लाग्दा बडीकेदार–२ बस्ने २४ वर्षीय नरेश सार्कीको ज्यान गएको छ ।
जङ्गली जनावरको शिकार खेल्न गएका बेला अर्का व्यक्तिले बोकेको भरुवा बन्दुक पड्किँदा सार्कीकाे ज्यान गएको हो ।
बडीकेदार–१ रजेडा बस्ने ४८ वर्षीय कमलसिंह खड्काले बोकेको भरुवा बन्दुकको बट रुखमा ठोक्किँदा बन्दुक पड्किएर सार्कीको छातीमा गोली लागेको पाइएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धानका लागि प्रहरीले १० जनालाई पक्राउ गरेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।