स्वास्थ्य बीमा कोषमा आम्दानी बढाउन खर्च घटाउनेदेखि चिठ्ठा बेच्ने...
बैशाख ९, २०८२ मंगलबार
काठमाण्डाै - भिक्षु अश्वघोष महास्थवीरको शुक्रबार ९३ वर्षको उमेरमा निधन भएकाे छ ।
ध्यानकुटी विहार बनेपाका प्रमुख र क्षेत्रपाटी संघाराम विहारका संस्थापक बुद्ध धर्मका ज्येष्ठ संघ नायक भिक्षु अश्वघोषको उपचारको सम्पूर्ण खर्च सरकारले ब्योहोर्ने निर्णय गरेकाे थियाे ।
२०४६ सालकाे राजनीतिक परिवर्तनपछि तत्कालीन नेकपा एमालेबाट राष्ट्रिय सभाका सदस्य बन्नुभएका भिक्षु महास्थवीर झाडापखाला, बान्ता आउने र रक्तचापसम्बन्धी समस्याका कारण तीन सातादेखि ग्राण्डी अस्पतालमा उपचाररत हुनुहुन्थ्याे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।