लमजुङ र गोरखामा भूकम्पको धक्का

 बैशाख ३, २०७६ मंगलबार १३:२१:१० | श्यामशितल परियार
unn.prixa.net

लमजुङ  – लमजुङ र गोरखामा मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । 

गोरखाको बोर्लाङ आसपास केन्द्र बनाएर मंगलबार १२ बजेर ३५ मिनेट जाँदा ४.५ रेक्टर स्केलको भूकम्प गएको जानकारी प्राप्त भएको लमजुङका प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले जानकारी दिनुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया