कर्णालीमा बेपत्ता दुई जनाको शव भेटियाे

 बैशाख ३, २०७६ मंगलबार २१:४४:१४ | भावुक योगी
unn.prixa.net

बर्दिया - तीन दिनअघि वैशाख १ गते कर्णाली गेरुवा नदी कोठियाघाटमा बेपत्ता भएका २ जना युवाको शव फेला परेको छ ।

सँगै अर्को एक जनाको पनि शव फेला परेको जिल्ला प्रशासन कार्यालय बर्दियाका प्रमुख जिल्ला अधिकारी राम बहादुरले कुरुम्बाङले जानकारी दिनुभयो । नु

हाउने क्रममा बेपत्ता भएका बाँके कोहलपुरका १७ वर्षीय दिपेन्द्र कार्की र कैलाली लम्कीका १८ वर्षीय प्रज्वल कोइरालाकाे शव परिवारजनले बुझिसकेको जिल्ला प्रहरी कार्यालय बर्दिया प्रहरी उपरीक्षक सुरेन्द्र प्रसाद मैनालीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया