बझाङमा मोटरसाइकल दुर्घटना हुँदा वडासदस्य गम्भीर घाइते

 जेठ ३०, २०७६ बिहिबार ८:२३:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – मोटरसाइकल दुर्घटना हुँदा जयपृथ्वी नगरपालिका – ७ का वडा सदस्य गम्भीर घाइते हुनुभएको छ ।

से १ ब ११७७ नम्बरको मोटरसाइलल पल्टिँदा वडा नम्बर ७ का सदस्य नरेश महर गम्भीर घाइते हुनुभएको प्रहरीले जनाएको छ ।

घाइते महरलाई थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ लैजाने तयारी भैरहेको छ । अहिले जिल्ला अस्पताल बझाङमा उनको उपचार भैरहेको छ ।

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया