मोटरसाइकल दुर्घटनामा वडा सदस्यको मृत्यु

 जेठ ३०, २०७६ बिहिबार १०:१:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

बझाङ – बझाङमा जनप्रतिनिधि चढेको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । 

जयपृथ्वी नगरपालिका – ७ मा से १ ब ११७७ नम्बरको मोटरसाइल पल्टिँदा वडाका सदस्य नरेश महरको ज्यान गएको हो । महरको जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा ज्यान गएको हो ।
 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया