लुम्बिनी र सुदूरपश्चिमको तराई क्षेत्रका केही ठाउँमा आज हुरीबत...
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डौ – काठमाण्डौ जिल्लाका निजी विद्यालयमा आइतबार बिदा दिइएको छ ।
निजी विद्यालयका संगठनहरु एनप्याब्सन र प्याब्सनले एनप्याब्सनको काठमाण्डौ जिल्ला कमिटीका सहसचिव बालकुमार गुरुङको निधनमा आइतबार १ दिन जिल्लाभरका विद्यालय बिदा दिने निर्णय गरेका हुन् ।
विभिन्न नाममा विद्यालयमा बिदा दिने चलन नराम्रो भएको भन्दै अभिभावक र विद्यार्थीले भने निर्णयको विरोध गरेका छन् ।