भादा गाउँमा जिब्रोमै झुण्डिने थारु परिकार (भिडियो)

 असार २४, २०७५ आइतबार ८:२८:३४ | उज्यालो सहकर्मी

लोकल कुखुराको मासु, माछा, घोंगी र सिजन अनुसारका अरु परिकार । थारु समुदायका मौलिक संस्कृति झल्काउने नाचगान । कैलालीको भादा गाउँमा रहेको थारु होमस्टेमा यस्तै परिकार चाख्न र नाचगानको रमाइलो गर्न पर्यटकहरु पुग्ने गर्छन् ।

थारु समुदायको मात्रै वस्ती रहेको भादा गाउँमा २०६७ सालमा होमस्टे सुरु भएको हो । होमस्टेले थारु समुदायको संस्कृति विस्तारमा सहयोग पुर्याएको छ । 
हेर्नुहोस् भिडियो :

अन्तिम अपडेट: चैत ७, २०८०

तपाईको प्रतिक्रिया