पहिरोले गोठ बगाउँदा सिन्धुलीमा एक जनाको मृत्यु

 असार २७, २०७६ शुक्रबार १४:४२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुली – फिक्कल गाउँपालिका-१ महादेवडाँडामा पहिराेले बगाएर एक जना महिलाकाे ज्यान गएकाे छ ।

बिहान गाइवस्तुलाई कुँडो पकाएर खुवाउँदै गर्दा माथिबाट आएको पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारकाे घटनास्थलमा नै ज्यान गएको गाँउपालिका उपाध्यक्ष पार्वती राईले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: असोज ८, २०७६

तपाईको प्रतिक्रिया