कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
सिन्धुली – फिक्कल गाउँपालिका-१ महादेवडाँडामा पहिराेले बगाएर एक जना महिलाकाे ज्यान गएकाे छ ।
बिहान गाइवस्तुलाई कुँडो पकाएर खुवाउँदै गर्दा माथिबाट आएको पहिरोले गोठ बगाउँदा ३५ वर्षीया हेमकुमारी सुनुवारकाे घटनास्थलमा नै ज्यान गएको गाँउपालिका उपाध्यक्ष पार्वती राईले जानकारी दिनुभयो ।