कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा
बैशाख १२, २०८१ बुधबार
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाको बैठकलाई आइतबार संबोधन गर्ने हुनुभएको छ ।
प्रधानमन्त्री ओलीले समसामयिक विषय र संसदमा उठेका विषयमा जवाफ दिने उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । प्रतिनिधिसभाको बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।
प्रधानमन्त्री ओलीलले संसदमा आफ्नो स्वास्थ्य अवस्थाको बारेमा पनि जानकारी दिने बताइएको छ ।