नेपाल टेलिकमकाे सेवामा शनिबार राति समस्या आउन सक्ने

 भदौ २१, २०७६ शनिबार २०:४२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

शनिबार राति साढे ११ बजेपछि नेपाल टेलिकमको सेवा अवरुद्ध हुनसक्ने भएको छ ।

नेपाल टेलिकमले सूचना जारी गरेर फोरजी-एलटीई सेवा अपग्रेड गर्ने भएकोले सेवा अवरुद्ध हुनसक्ने जानकारी दिएको हो । मोबाइल सेवा अवरूद्ध भएमा मोबाइल स्विच अफ गरेर फेरि अन गर्न पनि टेलिकमले आग्रह गरेको छ ।

देशभर नै फोरजी-एलटीई सेवा विस्तार भइराखेको टेलिकमले जनाएको छ ।

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया