टंकले दिलाए एथ्लेटिक्समा नेपाललाई पदक

 मंसिर १७, २०७६ मंगलबार १०:५७:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा एथ्लेटिक्स अन्तर्गत १५ साय मिटर पुरुष दौडमा नेपालले कास्य पदक जितेको छ ।

नेपालका लागि टंक कार्कीले १३ औँ सागमा नेपाललाई एथ्लेटिक्समा पहिलो पदक दिलाएका हुन् । 

यस्तै स्वर्ण र रजत पदक भारतले जितेको छ । स्वर्ण पदक भारतका संजयकुमार सरो र रजत भारतकै अजित कुमारले जितेका छन् ।

अन्तिम अपडेट: बैशाख १, २०८१

तपाईको प्रतिक्रिया