सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डाै - नेपालमा जारी १३औंँ दक्षिण एसियाली खेलकुद ९साग० अन्तर्गत जुडोमा नेपालले स्वर्ण पदक जितेको छ ।
५२ केजी मुनि महिला जुडोमा नेपालकी देविका खड्काले स्वर्ण पदक जितेकी हुन् । राउन्ड रोबिन लिगमा श्रीलंका, भारत र बंगलादेशका खेलाडीलाई पछि पार्दै देविकाले स्वर्ण पदक जित्न सफल भएकी हुन् । देविकाले जितेकाे याे पदक१३औंँ सागमा नेपालले जुडोमा जितेकाे पहिलो स्वर्ण पदक पनि हो ।