यी हुन् शुक्रबारका मुख्य खबर

 पुष ४, २०७६ शुक्रबार २०:२८:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शुक्रबारदेखि संसदको हिउँदे अधिवेशन सुरु भएको छ । उपसभामुखको अध्यक्षतामा संघीय संसदको बैठक सुरु भएको हो ।

लामो समयदेखि बिरामी हुनुभएकी प्रचण्ड पत्नी सीता दाहाल उपचारको लागि बाबा रामदेवको आश्रम पुग्नुभएको छ । 

बंगलादेश सरकारले माथिल्लो कर्णालीको बिजुली किन्ने भएको छ ।

अनि पाकिस्तानको अदालतको फैसलामा पूर्व राष्ट्रपति मुशर्रफलाई 'मृत्युदण्ड'अघि नै मृत्यु भए पनि शवलाई ३ दिनसम्म इस्लामावादको चोकमा झुण्ड्याउनू भन्ने उल्लेख रहेको खबर सार्वजनिक भएको छ ।

शुक्रबारका मुख्य खबर पढ्नुहोस् :

माथिल्लो कर्णालीको बिजुली किन्ने बंगलादेश सरकारको निर्णय

उपसभामुखको राजीनामा गराउँदै नेकपा

सभामुख चयन प्रक्रिया एक सातापछि मात्रै

सुरु भयाे संघीय संसदको हिउँदे अधिवेशन

प्रचण्ड पत्नी सीता उपचारका लागि बाबा रामदेवकाे आश्रममा

४ वटा खोप एकैपटक लगाउँदा डेढ महिने शिशुको ज्यान गयो

'मृत्युदण्ड'अघि नै मृत्यु भए पनि मुशर्रफकाे शवलाई ३ दिनसम्म इस्लामावादकाे चोकमा झुण्ड्याउनू : अदालत

अन्तर्राष्ट्रिय खेलाडीकाे परिभाषाबारे संसदीय समितिमा विवाद !

सगरमाथा टी स्टेटका म्यानेजरलाई लक्षित गरी गोली प्रहार

वीर अस्पतालमा मैले जे देखेँ...

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको रेक्टरमा ३ जनाको नाम सिफारिस

नौमती बाजा बजाउने महिला समूह

वैदेशिक रोजगारीमा जानेहरु भन्छन् – नेपालमा साथीभाइ सँगै हुन्छन्, पैसा बचाउनै सकिंदैन !

ए डिभिजन लिग : फ्रेन्ड्समाथि ब्रिगेड ब्वाइजकाे राेमाञ्चक जित

पीपीएलमा पाेखराकाे लगातार तेस्राे हार, बुटवल ब्लास्टर्स ८ विकेटले विजयी

भिडियो कथा हेर्नुहोस् : 'हजरतले पनि आफ्नो बिहे २५ वर्ष पुगेपछि मात्र गरे'

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया