शनिबारको मुख्य खबर : कसले चलाउँछ प्रधानमन्त्रीको ट्वीटर ?

 पुष ५, २०७६ शनिबार १९:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - शनिबार दिनभर प्रधानमन्त्री केपी शर्मा ओलीको ट्वीटरको विषयमा चर्चा भयो ।

भारतीय कांग्रेसकी अध्यक्ष सोनिया गान्धीले त्यहाँको नागरिकता विधेयककाबारे जारी गरेको भिडियो सन्देश ओलीको आधिकारिक ट्वीटर ह्याण्डलबाट रिट्वीट भएपछि यसको सर्वत्र चर्चा भएको हो । यही रिट्वीटलाई आधार मानेर भारतका कतिपय अनलाइनले समाचार नै प्रकाशित गरेका छन् ।  प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री ओलीको ट्वीटरको पासवर्ड दुरुपयोग भएर यस्तो भएको हुन सक्ने भन्दै छानविन भइरहेको प्रतिकृया दिनुभएको छ । 

शनिबारका मुख्य खबर हेर्नुहोस् :

सोनिया गान्धीको भिडियाे सन्देश राखिएकाे ट्वीट प्रधानमन्त्री ओलीबाट रिट्वीट !

नेकपा केन्द्रीय कमिटी बैठक पुष २० गते बस्ने

पश्चिमी वायुको प्रभावले वर्षा र हिमपातको सम्भावना : सतर्क रहन सुझाव

हेटाैँडामा मोटरसाइकलको ट्रायल दिँदा मनपरी शुल्क : कर्मचारीको मिलेमतो रहेकाे सेवाग्राहीकाे आराेप

पुर्खाले जोगाएको देशको एक इन्च जमीन पनि गुम्न दिँदैनौँ : मन्त्री भट्टराई

‘पैसा हुने र पहुँचवालाले सोलार बत्ती बाल्छन्, हामीले टुकीको भरमा जीवन बिताउनुपर्छ’

पीपीएलमा काठमाण्डौको प्लेअफ सम्भावना कायमै : विराटनगर ३६ रनले पराजित

ए डिभिजन लिग : जाउलाखेल युथ क्लबकाे पहिलो जित

व्यवस्थापन सिक्नु छ भने माइक्रोबस चढ्नुहोस

हिउँको बाटो हुँदै कालिञ्चोक पुग्दा (तस्बिर सहित)

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया