कुवेती दिनारको भाउ बढ्यो,  ओमानी र कतारी रियाल भने घट्यो

 पुस १४, २०७६ सोमबार १०:१७:३३ | उज्यालो सहकर्मी

काठमाण्डौ – सोमबार कुवेती दिनारको भाउ बढेको छ भने ओमानी र कतारी रियालको भाउ घटेको छ । अरु मुद्रा आइतबारकै मूल्यमा किनबेच गर्न सकिन्छ । 

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा तोकेको छ । हिजो पनि खरिददर ११३ रुपैयाँ ८८ पैसा र बिक्रीदर ११४ रुपैयाँ ४८ पैसा नै रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा रहेको छ । हिजो पनि खरिददर ३० रुपैयाँ ३५ पैसा र बिक्रीदर ३० रुपैयाँ ५१ पैसा नै रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ११ पैसा र बिक्रीदर ३१ रुपैयाँ २७ पैसा तोकेको छ । हिजो कतारी रियालको खरिददर ३१ रुपैयाँ २८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४४ पैसा रहेको थियो । 

यस्तै ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ ०१ पैसा रहेको छ । हिजो खरिददर २९६ रुपैयाँ ७१ पैसा रहेको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा तोकेको छ । हिजो पनि खरिददर ३१ रुपैयाँ र बिक्रीदर ३१ रुपैयाँ १७ पैसा नै तोकिएको थियो । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा रहेको छ । हिजो पनि खरिददर २७ रुपैयाँ ५९ पैसा र बिक्रीदर २७ रुपैयाँ ७३ पैसा नै रहेको थियो । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा तोकेको छ । हिजो पनि खरिददर ९ रुपैयाँ ८२ पैसा र बिक्रीदर ९ रुपैयाँ ८७ पैसा नै रहेको थियो । 

कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ६२ पैसा तोकेको छ । हिजो खरिददर ३७५ रुपैयाँ ३३ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ३१ पैसा रहेको थियो । 

बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो पनि खरिददर ३०२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ६१ पैसा नै रहेको थियो । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया