पृथ्वीनारायण शाहका दिव्य उपदेश

 पुस २७, २०७६ आइतबार १४:४५:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काडमाण्डौ – आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ । लोकतन्त्रपछि औपचारिकरुपमा यो दिवस मनाउन छोडेए पनि अनौपचारिकरुपमा भने पृथ्वी दिवस मनाइने गरिएको छ ।

पृथ्वीनारायण शाहलाई धेरैले राष्ट्र निर्माता भनेर पुकार्छन् । उहाँका दिव्य उपदेश अहिले पनि उत्तिकै सान्दर्भिक छन् । 

पृथ्वीनारायण शाहका दिव्य उपदेश यस्तो छ :

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया