नेपाल र वेस्ट इन्डिज ‘ए’ बीचको टी–२० क्रिकेट श्रृङ्खला आजदेखि
बैशाख १५, २०८१ शनिबार
दोलखा - दोलखाको कालिञ्चोक क्षेत्रमा हिमपात भएको छ । चरिकोटबाट चार किलोमिटर माथिदेखि कुरी बजार र कालिञ्चोकसम्म नै हिउँ परेपछि हिउँ खेल्न जानेहरूको घुइँचो छ । सडकमै हिउँ परेपछि गाडी सञ्चालनमा समेत कठिनाइ भएको छ l
हेर्नुहाेस् तस्बिरमा :