निजी विमान कम्पनीहरूले रामेछाप विमानस्थलबाट लुक्ला उडान थाले
चैत ५, २०८१ मंगलबार
काठमाण्डौ - सत्तारुढ नेकपाले बल्लतल्ल सभामुखको उम्मेदवार टुंगो लगाएको छ । दुई अध्यक्षबीच सहमति भएपछि नेता अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने नेकपाले निर्णय गरेको हो ।
आइतबार यो खबरसँगै वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलले दिएको राजीनामा पनि चर्चामा रहेको छ । अनि राष्ट्रपति कार्यालयपछि पर्यटन विभागले निकालेको विज्ञप्तिमा मिति गल्ती भएपछि सरकारी कर्मचारीको कामबारे आलोचना बढेको छ ।
हेर्नुहोस् आइतबारका मुख्य खबर :
नेकपा सचिवालयकाे निर्णय : अग्नि सापकाेटा सभामुखकाे उम्मेदवार
मधेश विद्रोहको १३ वर्ष : नागरिक असन्तुष्ट, नेता दंग
वायुसेवा निगमका कार्यकारी अध्यक्ष खरेलले दिए पदबाट राजीनामा, कामै गर्न नसकेकाे आराेप
शीतल निवासपछि पर्यटन विभागको गल्ती सामाजिक सञ्जालमा भाइरल
एमसीसी' मा काङ्ग्रेसकाे समर्थन छ, कुनै पनि हालतमा पास हुनुपर्छ : सभापति देउवा
विदेशी वस्तुमा चर्को महसुल र बन्देज नै लगाएर भए पनि स्वदेशी वस्तुलाई प्रोत्साहन !
सिताराम ‘गुरु’ : गितार बाेकेर गाउँ गाउँ, संगीतमार्फत समाजसेवा
शालिकराम पुडसैनी आत्महत्या प्रकरण : रवि लामिछानेसहित तीनै जनालाई सफाइ
गायिका आस्था राउतलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय काठमाण्डौकाे अनुमति
७ सय ५६ मेगावाटको तमोर जलविद्युत आयोजना अघि बढाउन सम्झौता
केन्द्रीय प्रसारण लाइन उद्घाटनको विरोधमा तिङ्गला बन्द, ठाउँ–ठाउँमा रुख ढाल्दा सडक अवरुद्ध
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।