बुधबार विशेष : नेकपाको बैठकमा प्रतिवेदन र भाषण, हुम्लाको स्वास्थ्य समस्यामा कहिले पुग्ला ध्यान ?

 माघ १५, २०७६ बुधबार १९:५३:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबार दिनभरका मुख्य खबर :

'रुघाखाेकी लाग्ने बित्तिकै आत्तिएर अस्पताल पुग्नु पर्दैन, याे माैसमी रुघाखाेकी लाग्ने समय पनि हाे'

प्रधानमन्त्री ओलीकाे गुनासाे : 'डरलाग्दाे ढङ्गले सरकारविरुद्धकाे प्रचार आक्रमण अघि बढाइयाे'

नेकपा अध्यक्ष दाहालद्वारा राजनीतिक प्रतिवेदन पेश

नेकपाको महाधिवेशन अर्को वर्षको चैतमा

हुम्लामा स्वास्थ्य समस्याले ज्यान गुमाउनेको संख्या आठ पुग्यो

गौतमबुद्ध विमानस्थल चल्न अझै एक वर्ष लाग्ने, असारयता काम सकिने सम्भावना कम

सीप सिक्नुहोस्, सम्भावनाहरु आफ्नै ठाउँमा खोज्नुहोस्

टिप्पर ठक्कर प्रकरण : राहत नपाए मृतकका आफन्तले सुर्खेतमा गाडी चल्न नदिने !

गाँजा तस्करलाई समाउन प्रहरीले गाेली चलायाे, ३२ किलाे गाँजा बरामद

नेपालमा लगानी बढाउन स्विजरल्याण्डका प्रतिनिधिसँग अर्थमन्त्री खतिवडाको आग्रह

शहीद गङ्गालाल श्रेष्ठ र दशरथ चन्दकाे स्मृति दिवस मनाइँदै

जन्मदिन खुल्ने कागजपत्र लानुस् : चन्द्रागिरीमा सित्तैमा केवलकार चढ्नुस् !

बुधबार सुनचाँदीकाे भाउ घट्याे

चीन बाहिर नयाँ काेराेना भाइरस फेरि उत्पादन गर्ने अस्ट्रेलिया पहिलाे देश

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा मध्यपूर्व शान्ति योजना सार्वजनिक

पाकिस्तानद्वारा अफगानिस्तानसँगको मुख्य नाका बन्द

ए डिभिजन लिग : संकटामाथि मनाङकाे तीन - शून्यकाे जीत, मछिन्द्रसँग अंक बराबरी

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया