राष्ट्र बैंकले तोकेको रियाल, रिंगिट, दिर्हाम, दिनार लगायतका मुद्राको सटही दर

 माघ २६, २०७६ आइतबार १०:३४:१८ | उज्यालो सहकर्मी

काठमाण्डौ – नेपाल राष्ट्र बैंकले आइतबार १ अमेरिकी डरलको खरिददर ११३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ५३ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ३७ पैसा र बिक्रीदर ३० रुपैयाँ ५३ पैसा तोकेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४६ पैसा तोकेको छ ।

 

यस्तै, ओमानी रियाल १ को खरिददर २९६ रुपैयाँ २२ पैसा तोकेको छ । आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा तोकेको छ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ५३ पैसा र र बिक्रीदर २७ रुपैयाँ ६७ पैसा तोकेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ५४ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७४ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३७६ रुपैयाँ ३८ पैसा तोकेको छ । यस्तै आज बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३०३ रुपैयाँ ८० पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: बैशाख १२, २०८१

तपाईको प्रतिक्रिया