बुधबार विशेष : सिन्धुुपाल्चोकको रुघाखोकी, आईजीपी दाइलाई एसएसपी भाइको ‘सेल्युट’ र भारतमा आमआदमी !

 माघ २९, २०७६ बुधबार १९:५१:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :

सिन्धुपाल्चोकको गुम्बागाउँमा फैलिएको सामान्य रुघाखोकी हो : स्वास्थ्य मन्त्रालय

खरिपाटीमा चीनबाट फर्कने विद्यार्थी राख्ने क्वारेन्टाइन निर्माण पूरा : संक्रमण फैलन नदिन उच्च सतर्कता

कोरोनाविरुद्ध लड्न काठमाण्डाैमा ‘हामी साथमा छौँ’ कार्यक्रम : चिनियाँ राजदूतद्वारा सराहना

आईजीपी दाइलाई ‘सेल्युट’ गर्दा एसएसपी भाइका आँखा रसाए !

दिल्ली विधानसभामा आमआदमीको जित : नेपालका वैकल्पिक शक्तिलाई सन्देश

ललिता निवास प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र बाबुराम भट्टराईलाई पनि मुद्दा चलाउन माग गर्दै सर्वाेच्चमा रिट

प्रविधि प्रयोगमा नेपालीकाे फड्को : मोबाइल बैंकिङका प्रयोगकर्ता नब्बे लाख नाघे

सरकारी खर्च र राजश्वको लक्ष्य घट्यो,  बजेट कार्यान्वयन गर्न अर्थ मन्त्रालयका ‘आक्रामक’ योजना

जानकी मन्दिरपछाडि ६ दशक पुरानो मदरसा : सरकारी उदासीनताको शिकार

लेसियामा हराएका कृष्ण घलेका बुवाआमाको गुनासाे : ‘हामीबाट गल्ती भएको भए माफ गर छोरा’

चिसोमा बालबालिकाकाे खानेकुरा : यी कुराकाे ख्याल गरौँ

काेराेना भाइरसकाे नाम 'काेभिड–१९', ज्यान गुमाउनेकाे सङ्ख्या एक हजार एक सय नाघ्याे

अस्ट्रेलिया आगलागी : 'एक सय १३ प्रजातिका जनावरलाई आपतकालीन सहयाेग चाहियाे'

लिओनल मेस्सीलाई ‘मूल्य’मा उछिने लिभरपुलका फरवार्ड मोहम्मद सलाहले !

म्याक्सवेल कम्तीमा ६ महिना मैदान बाहिर रहने : दक्षिण अफ्रिकाविरुद्धकाे सिरिजअगाडि टिमलाई झट्का

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया