आइतबार विशेष : चीनमा कोरोना, नेपालमा क्वारेन्टाइन !

 फागुन ४, २०७६ आइतबार १९:५६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबार दिनभरका मुख्य खबर :

काेराेनाकाे सङ्क्रमण नियन्त्रण उन्मुख भएकाे चीनकाे दाबी

वुहानबाट ल्याइएका १ सय ७५ नेपालीलाई क्वारेन्टाइनमा

'क्वारेन्टाइन'मा ब्याडमिन्टन काेर्टदेखि क्यारम बाेर्डसम्म

६ महिने आर्थिक समीक्षा : महँगी झनै चुलियो,  काम गर्न विदेश जानेहरु बढे

विदेशमा कमाएको पैसा उत्पादनमुलक क्षेत्रमा लगानी गरौं

कांग्रेसको निष्कर्ष : ओली सरकार असफलता र अधोगतिमै सीमित !

महराविरुद्धको मुद्दाको अन्तिम सुनुवाइ सकियाे : फैसला भने सोमबार मात्रै सुनाइने

भरियाबाट सफल व्यवसायी बन्नुभएका कमल

हिमालमा खतराको घण्टी : पग्लिँदै हिउँ, बढ्दै हिमताल

विद्युत् चुहावट साढे ९ प्रतिशतमा झर्‍याे, बर्सेनि थप १० अर्ब कमाइ भएको कुलमान घिसिङको दाबी

सुनकाे भाउ ताेलाकाे ७६ हजार ५ सय, भेट्याे पुरानाे रेकर्ड !

कुवेतमा ढिस्कोले पुरिएर ज्यान गुमाउने थप दुई नेपालीको पनि परिचय खुल्यो

मोटरसाइकल सुरक्षित राख्न ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालको सुझाव !

अरविन्द केजरीवाल तेस्राे पटक दिल्लीका मुख्यमन्त्री बने

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया