बुधबार विशेष : कोरोना जाँचको सुखद रिपोर्ट कार्ड

 फागुन ७, २०७६ बुधबार २०:०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबार दिनभरका मुख्य खबर :

क्वारेन्टाइनमा राखिएका कसैमा कोरोना भाइरसको संक्रमण छैन : स्वास्थ्य मन्त्रालय

कोरोना र रुघाखोकीको लक्षण : भ्रम र वास्तविकता

नेपाल कोरोना भाइरसमुक्त रहेको सन्देश विश्वलाई दिनुपर्छ : मन्त्री भट्टराई

गौतमबुद्ध विमानस्थलका सामान चीनमै अड्किए, चौथो पटकको मितिमा पनि काम नसकिने ‘निश्चित’

हामी समृद्धिकाे यात्रामा छाैँ, अवराेध गर्नेलाई पराजित गर्ने छाैँ : प्रधानमन्त्री ओली

विद्युत् प्राधिकरणले प्रस्ताव गरेकाे नयाँ महसुलबारे तपाईँलाई केही भन्नु छ ? सुझाव दिनुस्

एमसीसी नेपालकाे हितमा पास हुन्छ : प्रचण्ड

एमसीसीका विषयमा कार्यदलले सुझाव मात्र दिने, निर्णय नगर्ने : परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली

एक वर्षमा परिवारका सदस्यबाटै १२९ महिलाको हत्या

सुनकाे भाउ अहिलेसम्मकै महँगाे

खोकु–छिन्ताङ हत्याकाण्डका शहीद परिवारलाई ४० वर्षपछि राज्यको तर्फबाट राहत

भारत : महिनावारी नभएको पुष्टि गर्न भित्री कपडा खोल्न लगाइयो, प्रधानाध्यापकसहित ४ निलम्बित

कोरोनाका कारण एसियाली क्षेत्रका मुख्य खेलकुद प्रतिस्पर्धा प्रभावित : टोकियो ओलम्पिक पनि सर्न सक्ने

आफू खेल्न लायक भएर पनि क्लबले खेलाउन डर मानेको नेयमारकाे आराेप

अन्तिम अपडेट: चैत २, २०८०

तपाईको प्रतिक्रिया