बुधबार विशेष : नेपालीलाई ऋण, बेलायती मन्त्रीलाई कोरोना !

 फागुन २८, २०७६ बुधबार १९:५१:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

बुधबारका मुख्य खबर :

नेपालको ऋण ११ खर्ब नाघ्यो,  हरेक नेपालीको थाप्लोमा ३७ हजार तीन सय

वैदेशिक अनुदान ८० प्रतिशतले बढ्यो : विदेशीले नेपाललाई दिने ऋण घट्दो

डलरको भाउ अहिलेसम्मकै महँगो, नेपाललाई घाटै घाटा !

प्रम ‌ओलीलाई मिर्गौला दिने सङ्ग्रौला घर फिर्ता

‘खोइ, हाम्रो देशमा पढेका मान्छेले खेती गरेको ?’

नेपाली महिला यसरी प्रतिबन्धित देश पुग्छन्

बेलायती स्वास्थ्य मन्त्रीलाई कोरोनाकाे सङ्क्रमण

कोरोनाको असर : भारी बोक्न पनि पाइएन, कसरी टार्ने गुजारा !

काेराेनाकाे सङ्क्रमण १ सय १९ देशमा, ६६ हजार उपचारपछि घर फर्किए

औषधिकाे अभाव छैन, किनेर थुपार्न पर्दैन : विभाग

ऐन नबन्दासम्म ‘टुटल ’ र ‘पठाओ’लाई चल्न दिने मन्त्री नेम्वाङको संकेत

पूर्वमन्त्री बास्कोटाको घर नजिकै बम विस्फोट

बाँस्काेटाकाे घरमा बम विस्फाेट गर्नेलाई कडा कारबाही गर्न प्रचण्डकाे माग

गीता हातमा राखेर कमल थापाकाे कसम- राप्रपालाई कदापि फुट्न दिने छैन

खाडीबाट श्रमिकको नयाँ माग आउन छाड्यो, ट्रान्जिट हुँदै साउदी र बहराइन हिँडेकाहरु समस्यामा

विदेशमा हाम्रो गरिबी होइन, सीप र खुबी बिक्छ

आहा रारा गोल्डकप : थ्रीस्टारलाई पराजित गर्दै नेपाल पुलिस क्लब फाइनलमा

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया