काठमाण्डाै छाेडेर घर जानेकाे लर्काे (फाेटाे फिचर)

 चैत ६, २०७६ बिहीबार १८:१२:५० | उज्यालो सहकर्मी

काठमाण्डाै - विद्यालय तथा क्याम्पसहरु चैत मसान्तसम्म बन्द भएपछि काठमाण्डाैबाट बाहिर जानेहरुकाे संख्या बढेकाे छ ।

सरकारले काेराेना भाइरस सङ्क्रमणकाे सतर्कताका रुपमा केही समयअघि विद्यालयहरुकाे परीक्षा चैत ५ गतेसम्ममा सकेर आज चैत ६ गतेदेखि विदा दिने निर्णय गरेकाे थियाे । यसै सिलसिलामा हिजाे बुधबार बेलुका त्रिवि अन्तर्गतका क्याम्पसहरु अनिश्चितकालका लागि बन्द गर्ने तथा आजबाट हुने भनिएकाे एसईई परीक्षा पनि बन्द गर्ने निर्णय गरेकाे थियाे ।

काठमाण्डाैकाे कलंकीमा काठमाण्डाै छाेडेर घर जान गाडी कुर्नेहरुकाे भिड लागेकाे छ । हेर्नुहाेस् तस्बिरमा

 

अन्तिम अपडेट: कात्तिक १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया