शुक्रबार विशेष : कोरोनाबाट सतर्क रहन प्रधानमन्त्रीको आग्रह र विशेष व्यवस्थाबारे जानकारी

 चैत ७, २०७६ शुक्रबार १९:५४:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

आजका मुख्य खबर : 

देशवासीलाई प्रधानमन्त्रीको सम्बोधन : सार्वजनिक गाडी र हवाईसेवा बन्दको जानकारीदेखि सतर्क रहन सुझाव

प्रधानमन्त्री ओलीको आग्रह - सावधान हुनुहोस्, तर आतङ्कित नहुनुहोस्

चैत ९ गतेदेखि २१ गतेसम्म बन्द नहुने अत्यावश्यक सेवा कुन कुन ?

चैत ९ गतेदेखि अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुने

लामाे दूरीका सार्वजनिक गाडी चलाउन नपाइने, अन्तर्राष्ट्रिय उडान बन्द हुने

नेपालले सार्क काेषमा १० कराेड रुपैयाँ सहयोग गर्ने

कृत्रिम अभाव गर्ने/गराउनेलाई कडा कारबाही गरिने

नमुना परीक्षण गराएका सबैको रिपोर्ट ‘नेगेटिभ’

थाहा पाउनुहोस्, आजदेखि कुन कुन देशबाट नेपाल आउन पाइँदैन

‘कम्पनी बन्द भयो, भिसा पनि सकियो, स्वदेश फर्कन नपाउने भएपछि के गरौं’

पशुपतिकाे आरती बन्द हुने, पच्चीस जनाभन्दा बढी मलामी जान नपाइने

पैसाबाट काेराेना सर्ने भन्दै विद्युतीय कारोबार मात्र गर्न बैंककाे सुझाव

अत्यावश्यक अवस्थामा मात्रै जाँडरक्सी खाए/नखाएकाे जाँच गरिने

कोरोना जाँच गर्न भन्दै पक्राउ गरेर कतारले गर्‍यो १५० नेपाली श्रमिकलाई डिपोर्ट

अस्ट्रेलियामा ३८ सय जना चढेकाे जहाजका यात्रुमा काेराेना सङक्रमण

कोरोनाको असर : ५४१ खेल प्रभावित, ४.३३ बिलियन डलर घाटा

अन्तिम अपडेट: कात्तिक १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया