ईपीएस पास गरेकाहरु कोरिया जान पाउने सरकारको निर्णय

 बैशाख १४, २०७७ आइतबार २०:२:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

सरकारले कोरियन भाषा परिक्षा इपिएस पास गरेकालाई कोरीया पठाउने भएको छ ।

तत्कालको लागि अरु देशका कामदार रोक लगाए पनि कोरिया जान भने रोक नलगाएको सरकारले जनाएको छ ।

 

मन्त्रिपरिषद्को आइतबारको बैठकले दुई देशको आपसी सल्लाह र सहमतिमा कोरिया लैजान अनुमति दिने निर्णय भएको सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

1 Comments

  • Kamal shahi

    April 26, 2020, 8:31 p.m.

    ढिलै भए पनि लामो सास फेर्ने मौका पाइएको छ।

  •  0 Reply

तपाईको प्रतिक्रिया