असोज महिनामा झण्डै साढे तीन अर्ब रूपैयाँ बराबरको विदेशी लगा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ - देशदेखि विदेशसम्मै कोरोना र लोकडाउनकै चर्चा । सोमबार दिनभरका मुख्य खबर एकै ठाउँमा पढ्नुहोस् :
वैशाख २५ पछि लकडाउनको मोडालिटी परिवर्तनबारे अन्यौल
मलेसियामा थप ६ जना नेपालीमा कोरोना सङ्क्रमण
नेपालगञ्जमा मंगलबारदेखि निषेधित क्षेत्र घोषणा गरिने
कर्णाली प्रदेशका सबै सीमानाका १ हप्ता पूर्णरुपमा बन्द गर्ने निर्णय
राहत वितरणमा विवाद: नौ राउन्ड हवाई फायर, डीएसपीसहित आठ जना घाइते
अनलाइन कक्षाको नाममा शुल्क नलिन र भर्ना नगर्न शिक्षा मन्त्रालयको परिपत्र
लकडाउनले महिला दोहोरो मारमा, शारीरिकभन्दा मानसिक असर धेरै
कोरोना भएको सुन्दा ज्यानमा करेण्ट लागेझैं भयो, तर सजिलै निको भएँ
विदेशमा समस्यामा परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काइने
क्वरेण्टीनमा बसेकाहरुकाे दैनिकी : काेही डाेकाे बुन्दै, काेही टाेपी र स्वीटर बुन्दै
संसद भवनमा तयारी : हरेक सांसदको कुर्सी अलग्गै, एउटा गेटबाट पस्ने अर्कोबाट निस्कने
अपाङ्गता भएका व्यक्तिलाई कोरोना महामारीबाट बचाउन ध्यान दिनुपर्ने कुराहरु
चीनबाट औषधी ल्याउन २ वटा वाइडबडी बुकिङ, ग्वान्झाउमा एअर ट्राफिक जाम हुँदा ढिलाइ हुन सक्ने
दक्षिण कोरियामा कोरोना भाइरसको प्रकोप घट्दै, अर्को हप्तादेखि विद्यालयहरु खुल्ने
काेराेना भाइरसकाे खाेप २०२० काे अन्त्यसम्ममा उपलब्ध हुने ट्रम्पकाे विश्वास
काेराेना भाइरस : फ्रान्स, इटली र स्पेनमा सुधारकाे सङ्केत
चीनले काेराेनासँग जाेडिएका जानकारी लुकाउने र भ्रममा पार्ने काेसिस गर्याे'
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।