सोमबार विशेष : लिम्पियाधुरासहितको नेपालको नक्सा मन्त्रिपरिषदबाट पारित

 जेठ ५, २०७७ सोमबार २०:२२:४७ | उज्यालो सहकर्मी
unn.prixa.net

आज दिनभरका मुख्य खबर :
लिम्पियाधुरासहितको नयाँ नक्सा मन्त्रिपरिषदबाट पारित

मन्त्रिपरिषद्को यो निर्णय इतिहासको पानामा सुवर्ण अक्षरले लेखिन्छ : मन्त्री भट्टराई

बाँकेमा ४७ जनामा काेराेना पुष्टि, नेपालभर सङ्क्रमितकाे सङ्ख्या ३५७ पुग्याे

सुत्केरी महिलाको शिशु र परिवारका सदस्यको रिपोर्ट नेगेटिभ

कोरोना विरुद्धको लडाईं : शरीरसँगै मन पनि स्वस्थ राखौं

मानसिक समस्या लुकाउनु हुँदैन, यसले गम्भीर स्वास्थ्य समस्या निम्त्याउँछ

यूएईमा कोरोना जितेका नेपालीको अनुभव – कोरोनासँग नडराउनु नै यसको उपचार रहेछ

साउदीमा कोही पनि नेपालीलाई भोकभोकै पार्दैनौं, समस्या समाधान गर्छौं : राजदूत सिंह

यूएईमा समस्यामा परेका नेपालीलाई राहत वितरण सुरु, सम्पर्क गर्न दूतावासको आग्रह

रमादानको अवसरमा कतारको जेलमा रहेका आठ नेपालीलाई माफी

विदेशबाट फर्किनेहरुका लागि व्यावसायिक खेती गर्न नेपालमा प्रशस्त जमिन छ

विदेशीले नेपालमा खर्च गरे ५६ अर्ब, नेपालीको विदेश भ्रमण खर्च ५० अर्बभन्दा माथि

‘मितव्ययिताको निर्मम अभ्यास हुन्छ कि हुँदैन ? अर्थमन्त्री परीक्षामा हुनुहुन्छ’

रोल्पा र दाङका ३ दर्जन मजदुर रामेछापमा अलपत्र

दिवेश अमेरिकन आइडलको ‘फर्स्ट रनर अप’

बङ्गालको चक्रवातका कारण भोलिदेखि पूर्वी क्षेत्रमा लगातार वर्षा हुने, बाढी र पहिरोको जोखिम

जम्मू–कश्मीरमा साेमबार ५ चिकित्सकमा काेराेना सङ्क्रमण पुष्टि

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया