आइतबार विशेष : सलहको संकट टर्यो, कोरोनाको कहिले ?

 जेठ २५, २०७७ आइतबार १९:५६:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

आइतबारका मुख्य खबर :

आज थप १०२ जनाले कोरोना जिते, डिस्चार्ज हुनेको सङ्ख्या ४६७ पुग्यो

आइतबार थपिए २१३ काेराेना सङ्क्रमित

खाडी र मलेसियामा झण्डै ११ हजार नेपालीमा कोरोना सङ्क्रमण, सङ्क्रमितको सङ्ख्या घट्दो

‘मृत्युपछि मात्रै कोरोना पुष्टि हुनुका कारणबारे अहिले नै भन्न अलि हतार हुन्छ’

कोरोना विदेशबाट घर फर्कनेलाई मात्र होइन, जो कोहीलाई पनि हुन सक्छ, सचेत होऔं

खाडी र मलेसियाका राजदूत भन्छन् : नेपालीकाे स्वदेश फिर्ती चार्टर्ड जहाजभन्दा नियमित उडानबाट गरौँ

आइसोलेशन शय्याबाट प्रधानमन्त्रीलाई स्वास्थ्यकर्मीकोे पत्र

स्वास्थ्य मन्त्रालयको प्रवक्ताकाे जिम्मेवारीबाट बिदा हुनुभएका देवकाेटा भन्नुहुन्छ– 'मलाई भन्दा धेरै सहयोग गरिदिनुहोला'

नेपालमा सलह किराको जोखिम तत्काललाई टर्‍याे, सातै प्रदेशलाई तथ्यपत्र पठाइँदै

बन्द मालपोत कार्यालय आजदेखि खुले, जग्गा प्रशासनसम्बन्धी सेवा नहुने

डिजिटल संवादमा सिकाइका ५ विकल्पबारे छलफल

विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ७० लाख नाघ्यो

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया