एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – नेकपाको स्थायी कमिटी बैठक र कांग्रेसको देशव्यापी प्रदर्शनको तयारीलाई छायामा पार्ने गरी आइतबार उखु किसानको माग र नारा चर्चामा रह्यो । सहमतिअनुसार चिनी मिलबाट पाउनुपर्ने रकम नपाएपछि उखु किसान आन्दोलनको लागि सर्लाहीबाट काठमाण्डौ आएका हुन् ।
अघिल्लो वर्ष सरकारले चिनी मिलबाट रकम भुक्तानी हुने बाचा गरे पनि पूरा नभएपछि उनीहरु बाध्य भएर आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारले आफूहरुको लागि केही नगरेको, माफियाको हितमा मात्रै काम गरेको भन्दै गुनासो गरेका छन् ।
हेर्नुहोस् आइतबारको यो र अरु मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Sabin gurung
Dec. 15, 2020, 7:07 a.m.Need comment from Ghanshyam Bhusal As soon as possible.