बिहीबार दिनभरका मुख्य खबर

 पुष २, २०७७ बिहीबार २०:३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –बिहीबार पनि प्रधानमन्त्री केपी शर्मा ओली चर्चामा रहनुभयो ।

बुधबार पार्टी स्थायी कमिटी बैठकमा संवैधानिक परिषद सम्बन्धी अध्यादेश फिर्ता लिने सहमति भए पनि त्यो कहिले र कसरी फिर्ता हुन्छ भन्ने अन्योल नै रहँदा प्रधानमन्त्रीले परिषदको बैठक बोलाउनुभयो । तर पछि नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको आग्रहमा उहाँले बैठक स्थगित गर्नुभयो ।

हेर्नुहोस् बिहीबारका मुख्य खबर :

बालुवाटार पुगेर प्रचण्डको आग्रहपछि संवैधानिक परिषद् बैठक स्थगित

उद्याेगीलाई ठेगान लगाउन खाेज्दा राेक्नुपर्‍याे भन्दै फाेन आउँछ : मन्त्री भट्ट

एक हप्ताभित्र उखु किसानकाे भुक्तानी दिन संसदीय समितिकाे निर्देशन

भाेलिदेखि सवारीमा जाेर–बिजाेर प्रणाली हट्ने

नौ महिनापछि काठमाण्डौ–नयाँ दिल्ली उडान सुरु, पहिलाे उडानकाे 'अकुपेन्सी' उत्साहवर्द्धक

नेपाली क्रिकेट टिमकाे मुख्य प्रशिक्षकमा वाटमाेर

‘आकाश–पाताल खाेजेर यति जना चिनी उद्याेगी समातियो भन्नुपर्‍याे’

उखु किसानको पैसा नतिर्ने मिल सञ्चालकलाई ठगी मुद्दा चलाउने तयारी

अन्ततः बङ्गलादेशबाट आउने भयो ५० हजार टन युरिया मल

थप ७७६ जनामा काेराेना सङ्क्रमण, ९४७ जना डिस्चार्ज

नेप्से २२ अङ्कभन्दा धेरैले घट्यो, ६ अर्ब ७६ करोडको कारोबार

रुकुम पश्चिम : एकैदिन १७ कार्यालयका ९८ कर्मचारी अनुपस्थित, प्रशासनले तीन दिने स्पष्टीकरण सोध्यो

गणतन्त्र भर्सेस राजतन्त्र

श्रमिक भन्छन् – विना तलब फर्कनु पर्‍यो, विभाग भन्छ – न्यायका लागि उजुरी दिनुहोस्

साउदीबाट घर फर्कने आश नै मरेको थियो

पुनः श्रम स्वीकृति अब अनलाइनबाटै : विदेशमा भएकाहरु पुनः श्रम स्वीकृति लिन स्वदेश आउनुपर्ने बाध्यता हट्यो

फ्रान्सका राष्ट्रपतिलाई काेराेना सङ्क्रमण 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया