एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डौ – शुक्रबार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस, वैदेशिक रोजगारीमा रहेका श्रमिकका सुखदुःखका चर्चाका साथ विभिन्न कार्यक्रम गरी मनाइयो ।
परदेशको काम र कमाइ अझै सुरक्षित र भरपर्दो हुन नसकेको श्रमिकको गुनासो छ ।
श्रमिकले परदेशको काम र कमाईको चिन्ता गरिरहँदा श्रमिक र किसानको हितमा काम गर्नुपर्ने नेताहरु चाहिँ अझै अध्यादेशमा अल्झिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिअनुसार अध्यादेश फिर्ता नगरेको भन्दै नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यादेश फिर्ता नभए थप एक कदम अघि बढ्ने चेतावनी दिनुभएको छ ।
नेपालमा नेताहरु झगडामै अल्झिँदा अमेरिकामा कोरोनाको अर्को खोपले पनि मान्यता पाएको छ । हेर्नुहोस् शुक्रबारका यी र अरु मुख्य खबर :
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।