एसएस फाउण्डेशनले फुटबलर अमिशा कार्कीलाई नगद एक लाखसहित सम्मा...
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै - आज शिवरात्रिको अवसरमा देशभरका शिवालयहरूमा श्रद्धालुहरूको भीड लागेको छ । यसैबीच काठमाण्डौमा रहेकाे पशुपतिनाथको मन्दिरमा बिहानैदेखि शिवभक्तहरुकाे घुइँचो लागेको छ ।
तर, यसवर्ष पशुपति परिसरमा बस्ने नागाबाबाको सङ्ख्या भने केही कम देखिएकाे छ । भारतका विभिन्न ठाउँबाट आउने गरेका नागाबाबाहरुकाे सङ्ख्या काेराेनाका कारण कम भएकाे हुनसक्ने अनुमान लगाइएकाे छ ।
शिवरात्रिकाे अवसरमा हरेक वर्ष सयाैँकाे सङ्ख्यामा नागाबाबाहरु पशुपति आउने गरेका छन् । यसरी शिवरात्रिमा पशुपति मन्दिर आएका नागाबाबासहितका सम्पूर्ण साधुलाई पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गर्ने गर्छ ।
हेर्नुहाेस् तस्बिर :
तस्बिर : विकास गाेले
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।