जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से बुधवार सामान्य घटेको छ । बैंक, होटल, फाइनान्स, माइक्रो फाइनान्स र म्युचल फण्डबाहेक अरू समूहको शेयर घटेपछि नेप्से दुई दशमलव ८५ अङ्कले घटेर २६ सय ७१ दशमलव ६१ विन्दुमा झरेको छ ।
बुधवार व्यापार समूहको शेयर एक सय ६३ अङ्कले, जलविद्युतको ३३, जीवन बीमा समूहको एक सय ६ अङ्कले, निर्जीवन बीमा समूहको दुई सय एक, उत्पादनको ८० र अन्य समूहको शेयर १९ अङ्कले घटेको छ ।
बुधवार दुई सय १५ कम्पनीका एक करोड ६३ लाख कित्ता शेयर सात अर्ब १४ करोड ९० लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै निफ्राको २७ करोड ६३ लाख रुपैयाँको शेयर किनबेच भयो ।
रैराङ हाइड्रो कम्पनीको शेयर सात प्रतिशतभन्दा धेरैले घटेको छ । समग्र बजार घटे पनि चन्द्रागिरि हिल्ससहित चार कम्पनीको शेयर मूल्य नौ प्रतिशतभन्दा धेरैले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।