जुम्लामा यसवर्ष २० हजार मेट्रिक टन स्याउ उत्पादन
कात्तिक १६, २०८१ शुक्रबार
काठमाण्डाै – नेप्से परिसूचक मङ्गलवार (आज) सामान्य बढेको छ । कारोबार हुने हप्ताको तेस्रो दिन आज परिसूचक १ दशमलव ९४ अङ्कले बढेर दुई हजार ६ सय ५४ दशमलव ६९ विन्दुमा पुगेको छ ।
आज व्यापारको शेयर ९२ दशमलव ९३ अङ्कले, हाइड्रोपावरको ३० दशमलव ९२ र माइक्रोफाइनान्सको शेयर एक सय ३७ दशमलव ८२ अङ्कले बढेको छ । आज होटल र पर्यटनको शेयर ३५ दशमलव ७७ अङ्कले, निर्जीवन बीमाको ३६ दशमलव ६१ र जीवन बीमा समूहको शेयर भने ६४ दशमलव २३ अङ्कले घटेको छ ।
आज दुई सय १३ कम्पनीका एक करोड ३० लाख कित्ता शेयर ६ अर्ब पाँच करोड रुपैयाँमा किनबेच भएका छन् । सबैभन्दा धेरै नेपाल क्रेडिट एण्ड कमर्सियल बैंकको २३ करोड रुपैयाँको शेयर कारोबार भयो । आज समता घरेलु लघुवित्त र महिला लघुवित्तको शेयर दश प्रतिशतले बढेको छ ।
त्यस्तै विशाल बजार कम्पनी, सपोर्ट माइक्रोफाइनान्स, राधी विद्युत् लगायत सात कम्पनीको शेयर नौ प्रतिशतभन्दा धेरैले बढेको छ । आज चन्द्रागिरि हिल्स, एनएलजी इन्स्योरेन्स, हिमालयन जनरल इन्स्योरेन्स लगायत १३ कम्पनीको शेयर भने एक प्रतिशतभन्दा धेरैले घटेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।