प्युठानमा जीप दुर्घटना हुँदा चालकको ज्यान गयाे

 कात्तिक २९, २०७८ सोमबार १०:४८:३५ | एलबी थापा
unn.prixa.net

प्युठान - प्युठानकाे मल्लरानी गाउँपालिका-३ बुकेनीमा जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । आज बिहान भएको दुर्घटनामा २९ वर्षका चालक गोरख पुनको घटनास्थलमै ज्यान गएको हो ।

बुकेनीबाट खलङ्गाका लागि छुटेकाे रा १ ज १९९२ नम्बरकाे गाडीमा दुई जना रहेकामा सहचालक भने घाइते भएका छन्। 

सहकचालक प्युठान नगरपालिका ४ बस्ने १६ वर्षीय विवेक नेपाली घाइते भएका हुन् । उपचारका लागि उनलाई प्युठान अस्पताल बिजुवाइ ल्याइएको प्रहरीले जनाएकाे छ ।

 

अन्तिम अपडेट: बैशाख १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

एलबी थापा

एलबी थापा प्यूठानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया