सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार ६:३४:३७ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको विष्णु गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका जवहारलाल यादव निर्वाचित हुनुभएको छ । 

उहाँले ३ हजार २ सय ११ मत  ल्याउँदा प्रतिस्पर्धी जनता समाजवादी पार्टीका (जसपा) का उम्मेदवार विजय कुमार यादवले ३ हजार ८० मत मात्र  प्राप्त गर्नुभएको छ। 

त्यसैगरी उप प्रमुखमा पनि नेपाली कांग्रेसकै उषादेवी २ हजार ९ सय ३९ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ ।
उपप्रमुख  देवीका निकटतम् प्रतिस्पर्धी जसपाका उम्मेदवार सुनिता देवी जैसवालले २ हजार ४ सय ७० प्राप्त गर्नुभएको छ।

अन्तिम अपडेट: बैशाख १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया