सर्लाहीको मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेस विजयी

 जेठ ४, २०७९ बुधबार १२:२९:५९ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सर्लाहीको मलंगवा नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका नागेन्द्र प्रसाद राय निर्वाचित हुनुभएको छ । 

उहाँले ९ हजार ७८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार  निरसल साहले ४ हजार ४ सय मत प्राप्त गर्नुभएको हो।

त्यसैगरी उपमेयर नेपाली कांग्रेसकै सकुन्तला सहाले ५ हजार १ सय ४३ मत प्राप्त गरी निवार्चित हुनुभएको छ भने उहाँकाे निकटतम् प्रतिस्पर्धी जनता समाजवादीका पार्टीका उम्मेदवार पानोदेवीले  ५ हजार १ सय ३९ मत प्राप्त गर्नुभएको हाे । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया