देशका धेरै ठाउँकाे माैसम अहिले सफा, बेलुकापख पानी पर्ने

 जेठ १२, २०७९ बिहीबार ७:२२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा घाम लागेको छ । हिजो भने धेरै ठाउँमा दिनभरजसो पानी परेको थियो ।

लगातार जलवाष्पयुक्त हावाको बहावका कारण हिजो दिनभरजसो पानी परे पनि आज त्यस्तो सम्भावना नरहेको मौसमविद् गंगा नगरकोटीले बताउनुभयो । उहाँका अनुसार दिउँसोसम्म नै आज घाम लाग्ने सम्भावना छ ।

त्यसपछि भने बादल लाग्ने र काठमाण्डौसहित केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । अहिले देशका धेरै ठाउँको मौसम सफा भए पनि प्रदेश १, गण्डकी, सुदूरपश्चिम र कर्णाली जिल्लाका पहाडी क्षेत्रमा भने मौसम आंशिकदेखि सामान्य बद्ली छ ।
 

अन्तिम अपडेट: कात्तिक ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया