पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले आ – आफ्ना गाउँठाउँमा आफूलाई मनपर्ने विरुवा रोप्न अाग्रह गर्नुभएकाे छ । विश्व वातावरण दिवसकाे अवसरमा उहाँले अाज देशभर १ लाख फलफूलका विरुवा राेपिनेसमेत जानकारी दिनुभएकाे छ ।
विश्व वातावरण दिवस (जून ५) का अवसरमा हार्दिक शुभकामना! pic.twitter.com/Ta8WAiGDkg
— K P Sharma Oli (@kpsharmaoli) June 5, 2018